थप समाचारआइतबार, साउन १८, २०७१
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण (फोटो फिचर)
भारतीय वायु सेनाको विशेषा विमानबाट नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ् लगायतले स्वागत गरेका थिए ।
