समाचारआइतबार, साउन १८, २०७१

मोदी र कोइरालाबीच भेटवार्ता, चारवटा समझदारीपत्रमा हस्ताक्षर

हिमालखबर

प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा मोदीले नेपाललाई जलविद्युत र सडक विस्तारका लागि १ मिलियन डलर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी स्वास्थ्य, पर्यटन, उर्जा र पूर्वाधार विकासका क्षेत्रमा सहयोगका लागि ४ वटा सहमति भएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>