समाचारबुधबार, साउन २१, २०७१
महिलाको कार्यक्रममा हिन्दु राष्ट्र नेपालको आक्रमण
कल्पना घिमिरे
चौकठ नामक महिलाहरुको सञ्जालले साँझ ७ बजेतिर आयोजना गरेको सार्वजनिक स्थानमा महिलाको पहुँच र सुरक्षा बिषयक छलफलको क्रममा युवाहरुले आक्रमण गरेका हुन् ।
महिलाहरुले शान्ति बाटिकामा टेन्ट टाँगेर छलफल र सामान्य पिकनिक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रम स्थलमा आइपुगेका ती युवाहरुले ‘तिमीहरु नेपाली महिला हौइनौं, अन्य धर्म प्रचारका लागि आएका हौं’ भन्दै आक्रमण गरेका थिए ।
घटनास्थलमा तत्काल प्रहरी आइपुगेकाले कुनै क्षति हुन पाएन ।
ईकान्तिपुरबाट साभार
