थप समाचारबुधबार, साउन २८, २०७१

चट्याङले चार लाखको क्षति

हिमालखबर

म्याग्दीको बेनी नगरपालिका–१२ पुलाचौरको डुडुवामा २८ साउनमा परेको चट्याङले धनमालको क्षति भएको हो । चट्याङ लागेर डडुवाका मीनबहादुर बानियाँको एक भैँसी मरेको छ भने गाउँको १४ वटा टेलिभिजन सेट बिग्रिएको छ ।

यसैगरी, बानियाँ, भरत भण्डारी र अर्का एक व्यक्तिको घरमा समेत चट्याङले क्षति पुर्‍याएको बेनी नगरपालिका–१२ का वडा नागरिक मञ्चका संयोजक यामबहादुर बानियाँले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>