समाचारशुक्रबार, भाद्र १३, २०७१
१८ सभासद मनोनित(सूचि सहित)
सिंहदरबारमा १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले १८ सभासद मनोनित गरेको हो । सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले र प्रतिपक्षी राप्रपा नेपालले सिफारिस गरेका नामहरू सरकारले अनुमोदन गरेको हो ।
कांग्रेसबाट
राधेश्याम अधिकारी
शिवबहादुर खड्का
पुष्कर आचार्य
रेशम बानियाँ
सकुदेव सुतिहार
रुक्मिणी कोइराला
सुर्यदेव दास उरावँ
उमेश श्रेष्ठ
अनिलकुमार रुङटा
एमालेबाट
अग्नी खरेल
गंगा डाँडी
मिरा ध्वजु
पेम्बा भोटे
नरेश खरेल
राजन भट्टराई
पर्तमान धिमाल
उदय नेपाली
राप्रपा नेपालबाट
गणेश थापा
एमाओवादी, मधेशवादी र साना दलको भागमा परेको ८ जनाको भने सम्बन्धित दलहरु नाम सिफारिस नगरिसकेका कारण मनोनित हुन बाँकी छ ।
