समाचारमंगलबार, भाद्र १७, २०७१

भारतसँग पिटिए गर्न उर्जा सचिवको टोलीलाई अख्तियारी

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा १७ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको अध्यक्षतामा बनेको वार्ता टोलीलाई भारतसँग पिटिए गर्न अख्तियारी प्रदान गरेको सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।

पिटिएका लागि नेपालले प्रस्तुत गरेको मस्यौदा र उक्त मस्यौदामाथि भारतले गरेको टिप्पणीसहितको मस्यौदा दुवैलाई राखेर पिटिएको काम अघि बढाउन, वार्ता गर्न र सहमति निर्माण गर्न टोलीलाई सरकारले अख्तियारी प्रदान गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>