थप समाचारमंगलबार, भाद्र १७, २०७१

एमए अंग्रेजी प्रथम वर्षको नतिजा प्रकाशित

हिमालखबर

मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल १७ भदौमा प्रकाशन गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न सकिने कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>