समाचारशुक्रबार, भाद्र २०, २०७१

लोडसेडिङ बढ्यो (तालिकासहित)

हिमालखबर

नेपाल विद्युत प्राधिकरणले २१ भदौदेखि लागु हुने गरी लोडसेडिङको तालिका हेरफेर गरेकोे छ ।

प्राधिकरणका अनुसार सातामा ५२ घन्टा लोडसेडिङ हुँदै आएकोमा अब ५७ घन्टा हुनेछ।

सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह सञ्चालन हुन नसकेकोले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>