समाचारशनिबार, भाद्र २१, २०७१
एकल पहिचान पक्षधरद्वारा विरोध कार्यक्रम सार्वजनिक
एमाओवादी र साना दलहरु सम्मिलिते मोर्चाले २१ भदौमा संयुक्त पत्रकार सम्मेलन गरी एकल पहिचानसहितको संघीयताका पक्षमा प्रचार अभियानदेखि तीनदिने आम हड्तालसम्मको विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।
मोर्चाले सार्वजनिक गरेको चरणबद्ध विरोधका कार्यक्रम अन्तर्गत स्थानीय तहमा कांग्रेस एमालेको पार्टी कार्यालय घेर्ने कार्यक्रम समेत तय गरेको छ ।
मोर्चाले कांग्रेस एमालेले पहिचान विरोधी संविधान जबर्जस्ती ल्याएमा ९ माघदेखि तीन दिन आम हड्ताल गर्ने घोषणा गरेको छ ।
