थप समाचारशनिबार, भाद्र २१, २०७१

स्लिङटन टेक फेस्ट

हिमालखबर

सूचना प्रविधिसम्बन्धी चेतना विस्तार र कलेजका विद्यार्थीहरुको प्रतिभा प्रदर्शनको उद्देश्यले आयोजना गरिएको ‘स्लिङटन टेक फेस्ट’ मा ‘हस्पिटल्स नेपाल,’ जस्तो सिंगापुरमा पनि पुरस्कृत भएको एप्सलगायत कलेजका विद्यार्थीहरुले विकास गरेका एन्ड्रोइड अप्लिकेशन, नेटवर्किङ डिभाइस, मल्टिमिडिया प्रोजेक्ट, एनिमेशन र छोटा चलचित्रहरु प्रदर्शन गरिएका थिए ।

नेपाली कलेजकै विद्यार्थीहरुले बनाएका ब्यवसायिक रुपमा सफल एप्सहरुले गर्दा सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाहरु पनि विश्वस्तरीय रहेको फेस्टमा सहभागी प्रविधि विशेषज्ञले बताए ।

फेस्टमा सूचना प्रविधि विशेषज्ञहरु, विद्यार्थीहरु र ब्यवसायिक एप्स डेभलपरहरुको पनि सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>