थप समाचारबुधबार, भाद्र २५, २०७१
हिमाल शर्माको राजीनामा
पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई शर्माले २५ भदौमा राजिनामा पत्र बुझाएका हुन् । गत चैतमा सकिएको महाधिवेशनले शर्मालाई पुनः अध्यक्ष बनाएका थिए ।
अशोक राईको विद्यार्थी नेताहरुद्वारा पार्टी परित्याग
यता, अशोक राईको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनका अध्यक्ष शैलेश लामा र महासचिव प्रवेज आलमसहित २१ जना नेताहरुले पार्टी परित्याग गरेका छन् ।
कार्यालय सचिव प्रकाश अधिकारीले अध्यक्ष लामाले राजिनामा दिएको बाहेक अन्य जानकारी कार्यालयमा नआएको बताए ।

