मालेको २६ भदौमा बसेको पोलिटब्यूरो बैठकले पीटीए सम्बन्धी सचिवस्तरीय प्रारम्भिक सम्झौता हुनु सकारात्मक भएको निर्णय गरेको छ । पीटीए सम्बन्धी पार्टीको आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने मालेले जनाएको छ ।
पीटीए र पीडीए विरोधी मोर्चामा नरहने मालेले विज्ञप्तीमा उल्लेख गरेको छ ।