एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई २६ भदौ राति हृदयघात भएपछि बासबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ ।
उनको राति नै शल्यक्रिया गरिएको चिकित्सकले जनाएका छन् ।
बोगटी अझैं अचेत अवस्थामा रहे पनि खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।