थप समाचारशुक्रबार, भाद्र २७, २०७१

बर्दियामा राजमार्ग भत्किएपछि सयौं यात्रु अलपत्र (तस्वीरसहित)

हिमालखबर

तस्वीर: भावुक योगी

२६ भदौ राति परेको भारी वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत अम्रेनी चेकपोष्टदेखि ५ किलोमिटर पश्चिम तर्फ राजमार्गमा पर्ने कल्भर्ट किनारमा ह्युमपाइप राखेर बनाइएको बैकल्पिक सडक भत्किएको हो ।

तस्वीर: भावुक योगी

यसअघि दुई पटक भत्किसकेको उक्त सडकमा ग्याँस बोकेको ट्रक फँसेको  छ ।

राजमार्ग अवरुद्ध भएपछि एम्बुलेन्स सहित सयभन्दा बढी गाडी सहित सयौं यात्रु अलपत्र परेका छन् ।

तस्वीर: भावुक योगी

गत २९ साउनमा आएको बाढीले कल्भर्ट भत्काएपछि बनाइएको बैकल्पिक सडक तीन पटक भत्किएको हो ।

तस्वीर: भावुक योगी

भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>