समाचारशनिबार, भाद्र २८, २०७१

अध्यक्षले मनोमानी गरेः एमाले सचिव विष्ट

हिमालखबर

प्रेस चौतारी नवलपरासीले २८ भदौमा गैँडाकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमाले सचिव गोकर्ण विष्टले पार्टी अध्यक्ष केपी ओली मनोमानी ढंगले अघि बढीरहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

भर्खरै भएको दुई मन्त्री हेरफेर प्रति असन्तुष्टी जनाउँदै उनले अब अध्यक्षको मनोमानी स्वीकार्य नहुने चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>