समाचारशनिबार, भाद्र २८, २०७१

दलहरू सर्वपक्षीय सम्मेलनको विधिमा सहमत

हिमालखबर

दलहरुको २८ भदौमा भएको छलफलले ३१ भदौमा हुने सम्मेलनमा प्रमुख चार दलबाट पाँच/पाँच र अन्य दलबाट एक/एक जना सहभागी हुने सहमति गरेको छ । माओवादी मोर्चा आवद्ध ३३ दलको प्रतिनीधि पनि सहभागी हुनेछ ।

संविधानसभा भवनको ल्होत्से हलमा गरिने सम्मेलनमा संविधानका अन्तर्वस्तुबारे प्रत्येक दललाई बढीमा पाँच मिनेट बोल्न दिइनेछ । छलफलपछि प्रतिवेदनलाई थप छलफल गर्ने वा संविधानसभाको कुनै समिति वा प्रक्रियामा समावेश गराउने भन्ने निर्णया शीर्ष बैठकले गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>