थप समाचारसोमबार, भाद्र ३०, २०७१
संविधानसभाको बैठक स्थगित
३० भदौमा बैठक सुरु हुनासाथ सभामुख सुवासचन्द्र नेम्वाङले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
३१ भदौमा हुने राजनीतिक सर्वपक्षीय सम्मेलनको तयारीका क्रममा बैठक बोलाइएको थियो । स्थगित बैठक १ असोजका लागि बोलाइएको छ । ३० भदौ विहान नेता बोगटीको ६१ बर्षको उमेरमा निधन भएको छ ।
