समाचारसोमबार, भाद्र ३०, २०७१
सीके राउतमाथि सार्वजनिक मुद्दा
राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा उनलाई ३० भदौमा सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।
मोरङको सोराभाग छेउमा आयोजित ग्रामीण भेला कार्यक्रमलाई सम्बोधन गरेर फर्कदै गर्दा राउतलाई २८ भदौमा प्रहरीले पक्राउ गरी हिसातमा राखेको थियो ।
