समाचारसोमबार, भाद्र ३०, २०७१

एमाले आन्तरिक विवादबारे छुट्टै बैठक बोलाइने

हिमालखबर

सिंहदरवारस्थित संसद सचिवालमा ३० भदौमा बसेको पदाधिकारी बैठकमा नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू भीम रावल र युवराज ज्ञवाली र सचिव योगेश भट्टराईले पार्टीको पछिल्लो निर्णयबारे आलोचना गरेपछि यस्तो सहमति भएको हो ।

सचिव योगेश भट्टराईले हिमालखबरसँग भने, ‘‘अध्यक्षले मनोमानी निर्णय गर्दै अघि बढेकोमा हामीले आपत्ती जनाएपछि यस्तो सहमति भयो ।’’

बैठकले पीटीएबारे पार्टीको धारणा बनाएको छ । बैठकले पीटीएलाई नेपालको हित अनुकुल बनाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>