समाचारबुधबार, आश्विन १७, २०६९

पूर्वसभासद्सहित जिल्ला नेताद्वारा कांग्रेस त्याग

हिमालखबर

राजधानीमा १७ असोजमा एक कार्यक्रम आयोजना गरेर ओखलढुंगाका पूर्वसभापति समेत रहेका राई, सिन्धुलीका पूर्वसभापति सिद्धराज राई र ओखलढुंगाका अर्का सभापति पदम राईलगायतले पार्टीमा नबस्ने बताएका हुन् । उनीहरुले राज्य पुनर्संरचनासम्बन्धी भीमबहादुर तामाङको संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन सन्तोषजनक नभएको र संविधानसभा विघटनमा मौनसम्मत्ति जनाएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>