समाचारबुधबार, आश्विन १, २०७१

संविधान छेक्नेहरू पराजित हुन्छनः प्रधानमन्त्री

हिमालखबर

science show (8)कीर्तिपुरमा राष्ट्रिय विज्ञान दिवस २०७१ तथा वी.पी. कोइराला राष्ट्रिय विज्ञान संग्रहालय भवनको १ असोजमा उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले समयमै नयाँ संविधान बनाउन कसैले छेक्न नसक्ने बताएका छन् ।

“६० बर्ष भन्दा लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान दिने तयारीमा छौ,” कोइरालाले भने, “सूर्यलाई हत्केलाले छेक्न सक्दैन भनेजस्तै अब मुलुकको प्रगतिलाई पनि कसैले रोक्न सक्दैन ।”

विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका कोइरालाले लोकतन्त्रको विकास विना कुनै पनि क्षेत्रको विकास हुन नसक्ने बताए ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>