समाचारबिहीबार, आश्विन २, २०७१

पानी र विजुली बेच्ने देश काम लाग्दैन : पम्फा

हिमालखबर

Pampha-Bhusal1यी दलहरुले २ असोजमा संयुक्त विज्ञप्ती जारी गर्दै पीडीए राष्ट्रको हित प्रतिकुल भएको भन्दै सम्झौता नगर्न चेतावनी दिएको छ । माओवादीका प्रवक्ता पम्फा भूसालले हिमालखबरलाई भनिन्, ‘‘पानी र विजुली बेच्ने देश काम लाग्दैन ।’’

उनले यो सम्झौताले नेपालको वर्तमान समस्याको खिल्ली उडाएको दावी गरिन् । ३९ दलको असहमति बाबजुद निर्णय गरिए यसबाट उत्पन्न हुने दुष्परिणामहरुको जवाफदेही नेपाल सरकार हुनुपर्ने धम्की पनि उनले दिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>