समाचारशुक्रबार, आश्विन ३, २०७१

नेपाल लिटरेचर फेस्टिभल शुरु

हिमालखबर

Ncell Nepal Literature Festival006साहित्य र कलाका विविध क्षेत्रमा बहस हुने नेपाल लिटरेचर फेस्टिभल ३ असोजदेखि काठमाडौंमा शुरु भएको छ । फेस्टिभल चार दिनसम्म चल्ने छ।

एनसेलको  प्रायोजन र बुकवर्म फाउण्डेशनको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा भैरहेको फेस्टिभलमा ६ जना विदेशीसहित १४० भन्दा बढी लेखकरसाहित्यकार र सयौँ कला अनुरागीहरुको सहभगिता रहने छ ।

कार्यक्रममा भारतका शशी थरुर, बंगलादेशका फराह गुझनभी, बेलायतका तिटसानी दोशी, इटलीका कार्लो पिज्जाटी लगायतका लेखक साहित्यकार सहभागी हुँदैछन ।

लेखकरपाठकको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, साहित्यको स्तर वृद्धि गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत स्थापित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>