समाचारआइतबार, आश्विन ५, २०७१

एमाओवादीले देशभर श्रद्धाञ्जली सभा गर्दै

हिमालखबर

moistflageतीन दिनसम्म पार्टी कार्यक्रम स्थगित गरेर आधा झण्डा झुकाएको एमाओवादीले केन्द्रीय कार्यालयसहित सबै जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभाको तयारी भइरहेको एमाओवादीले जनाएको छ । मस्तिष्कघात र हृदयघातले पीडित एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको ३० भदौ बिहान उपचारका क्रममा निधन भएको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>