समाचारसोमबार, आश्विन ६, २०७१

पूर्व राजा ज्ञानेन्द्र डिस्चार्ज

हिमालखबर

पूर्व राजा डिस्चार्जराजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएपछि पूर्व राजा शाह ६ असोज ११ बजे डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट बाहिरिने क्रममा उनले शुभचिन्तकलाई आफू ठीक भएको बताएका छन् ।

४ असोज राति हृदयघात भएपछि उनी अस्पताल भर्ना भएका थिए । अचानक छाती दुख्ने, पसिना आउने र रिंगटा लाग्ने लक्षण देखिएपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो।

सम्बन्धित समाचारः

पूर्व राजा ज्ञानेन्द्रलाई हृदयघात

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति सुधारोन्मुख

बाबुरामले ज्ञानेन्द्र शाहलाई भेटे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>