समाचारमंगलबार, आश्विन ७, २०७१

जीप दुर्घटनामा एघार जनाको मृत्यु

हिमालखबर

राम्चेदेखी बेनितर्फ आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तानको औलस्थित गिद्धेश्वर मन्दिर नजिकैको भीरबाट मध्यान्ह साढे १२ बजे खसेको प्रहरीले जनाएको छ ।

करिब ३०० मिटर तल खसेर भएको उक्त दुर्घटनामा एघार जनाको  शव फेला परेको छ ।

दुर्घटनाबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>