थप समाचारमंगलबार, आश्विन ७, २०७१

४५ किलो चरेससहित ४ जना पक्राउ

हिमालखबर

घोराही नगरपालिका–६, गिठेपानीका दिलकुमारी पुनको घरबाट ६ अCharesh Pakrau In Dang (1)सोजमा चारजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक खिनुप्रसाद आचार्यले बताए ।

घोराही–६ गिठेपानीका दिलकुमारी पुन(४३), रोल्पा थवाङ–२, का बरप्रसाद घर्ती(४७), रोल्पा थवाङ–३, का श्रीधन बुढा(३९) र घोराही–८, का बागेश्वरी घर्ती(३५) लाई प्रहरीले पक्राउ गरिएको हो ।

७ असोजमा पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको थियो ।

देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>