थप समाचारमंगलबार, आश्विन ७, २०७१
राष्ट्रपति डा.यादवले बाढी पीडितबारे जानकारी लिए
दाङ पुगेका राष्ट्रपति यादवले साउन अन्तिम साता आएको बाढीले पु-याएको क्षति
र पीडितको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईसँग जानकारी लिएका हुन् ।
बाढीले जिल्लाका २८ गाविसमा क्षति पु-याएको छ भने १४ जनाको मृत्यु भएको थियो । बाढीले अझै ४ जना बेपत्ता बनाएको प्रजिअ भट्टराईले राष्ट्रपतिलाई जानकारी गराए ।
देविका घर्ती मगर, घोराही
