समाचारबुधबार, आश्विन ८, २०७१
प्रधानमन्त्री कोइरालाले राष्ट्रपति ओबामालाई भेटे
ओबामासँग प्रधानमन्त्री कोइरालाले ७ असोजमा भेट गरेका हुन् ।
महासभाको उच्चस्तरीय छलफल ८ असोजबाट २१ असोजम्म चल्नेछ । महासभाको उद्घाटन सत्रमा राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा र ब्राजिलका राष्ट्रपतिलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
महासभामा प्रधानमन्त्री कोइरालाले १० असोजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
