समाचारशुक्रबार, आश्विन १०, २०७१
भावी प्रधानन्यायाधीश साहको सुनुवाइ स्थगित
१० असोजमा बोलाइएको बैठक केही अनौपचारिक छलफलपछि प्राविधिक समस्या भएको भन्दै स्थगित गरिएको छ । परिषद्ले गत २७ भदौमा न्यायाधीश साहलाई भावी प्रधानन्यायाधीशका रूपमा मनोनयन गरी सुनुवाइ विशेष समितिमा नाम पठाएको थियो ।
सभापति कुलबहादुर गुरुङले अर्काे सूचना नआउन्जेल बैठक स्थगन भएको जानकारी गराए । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आगामी २४ असोजमा अवकाश पाउँदैछन् ।
