समाचारशुक्रबार, आश्विन १०, २०७१
एमाओवादी मोर्चाद्वारा सीके राउत रिहाईको माग
१० असोजमा गृहमन्त्रीलाई भेटर उनीहरुले रिहाईको माग गरेका हुन् । सरकारले राउतलाई पक्रेर हिरो बनाएको भन्दै रिहाईको माग गरेका थिए ।
राउतले मधेस केन्द्रीत दलहरुलाई ओझेलमा पारेको भन्दै अनावश्यक हिरो नबनाउन आग्रह गरेको गृहमन्त्र मन्त्रालय स्रोतले जनाएको छ । मधेसलाई छुट्टै राज्य बनाउनुपर्ने माग राखेर अभियान चलाउने राउतलाई सरकारले राज्यद्रोहको मुद्दामा हिरासतमा राखेको छ ।
