समाचारशनिबार, आश्विन ११, २०७१

बाढी पीडितलाई सरकारले दशैं खर्च दिने

हिमालखबर

सिँचाइमन्त्री नारायणप्रसाद साउदले दसैँ, तिहार र छठलगायत चाडपर्व मनाउन केन्द्रीय दैवीप्रकोप उद्धार समितिको अगुवाइमा सरकारले प्रति परिवार तीन हजार दिने बताए ।

बाढीपहिरो पीडितलाई दिइदै आएको दैनिक खर्च पनि बढाइने भएको छ । ३५ रुपैयाँबाट बढाएर ५० पु¥याउने मन्त्री साउदले बताए ।

बाँके, बर्दिया, सुर्खेत, मुगु र दाङलगायत विभिन्न जिल्लामा करिब १० हजार घर पूर्ण र  २५ हजार परिवारमा आंशिक क्षति पुग्दा १३ अर्ब बढी नोक्सान भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>