अर्थ/बजारशनिबार, आश्विन ११, २०७१
सहकारीले बदल्छ देशः नेपाल
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औँ साधारणसभाले गरेको कार्यक्रममा बोल्दै नेपालले भने, “आर्थिक विकासबिना मुलुकको समृद्धि सम्भव छैन, देशको समग्र आर्थिक विकासका लागि सहकारीको पनि ठूलो योगदान छ ।”
नेता नेपालले स्वदेशमै बसेर सहकारीमार्फत ऋण लिएर युवाले उद्यम गर्न सके वैदेशिक रोजगारीका लागि भौंतारिनु नपर्ने बताए ।
