समाचारआइतबार, आश्विन १२, २०७१
नवनेपाल निर्माण पार्टी एमालेमा विलय
दुगडलाई पार्टी प्रवेश गराउन १२ असोजमा मुख्यालय बल्खुमा कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य सुर्य थापाले बताए ।
पहिलो संविधानसभामा सभासद रहेका दुगडले दोस्रो चुनावमा कुनै सीट ल्याउन सकेका थिएनन् । दुगड सद्भावना आनन्दीदेवी सरिता गिरीबाट छुटेर गएका थिए ।
