समाचारमंगलबार, आश्विन १४, २०७१
स्थानीय चुनावको तयारीमा लाग्न ओली आग्रह
नेपाल बुद्धिजिवी परिषद झापाले आयोजना गरेको कार्यक्रममा ओलीले कार्यकर्तालाई स्थानीय चुनावको तयारीमा लाग्न आग्रह गरे ।
उनले नेपाल लोकतन्त्र संस्थागत गर्न पनि स्थानीय निकायको चुनाव अनिवार्य भएको बताए । लोकतन्त्र संस्थागत नभई मुलुकमा शान्ति स्थापना नहुने भएकाले स्थानीय पहिलो सर्त भएको उनले बताए ।
