थप समाचारबुधबार, आश्विन १५, २०७१

खुम्बुमा बल्यो बिजुली

हिमालखबर

स्थानीय थामे खोलाबाट उत्पादन गरिएको खुम्बु बिजुली कम्पनीको2. Photo ६ सय ३० किलोवाट विद्युत क्षमता बढाएर ९ सय ४५ किलोवाट पु¥याउन लागिएको विद्युत कम्पनीका अध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिए ।

क्षमता विस्तारको काम अभैm २० प्रतिशत रहेको समेत अध्यक्ष शेर्पाले बताए ।

हिमाली क्षेत्रको मौसम फरक किसिमको हुने भएकाले पनि वर्षाको समयमा मात्र काम गर्न सकिने र सोही कारणले गर्दा क्षमता विस्तारको काम लम्बिएको अध्यक्ष शेर्पाले बताए ।

असोज महिनाको सुरुवातसँगै अक्टोबर सिजनमा पर्यटकहरुको चाप बढेकाले पनि विद्युत क्षमता विस्तारको काम स्थगित गरी पहिलेकै क्षमताको विद्युत सञ्चालनमा ल्याएको हो ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>