समाचारबुधबार, आश्विन १५, २०७१

सरकार बचाउन पीडीए गरियोः गुरुङ

हिमालखबर

१५ असोजमा पाल्पा पुगेका गुरुङले भारतीय शासकले नेपालको जलस्रोdevत कब्जा गर्ने रणनितिमा प्रधानमन्त्री कोइराला फसेको बताए ।

उनले भने, ‘‘राष्ट्रियता रक्षा गर्न पूर्व राजा ज्ञानेन्द्रले राम्रो काम गरेका थिए ।’’

उनले भारतले भनेका नमान्दा राजा विरेन्द्रको हत्या भएको पनि बताए ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>