समाचारबिहीबार, आश्विन १६, २०७१

प्रधानमन्त्री स्वदेश फर्कदै

हिमालखबर

संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सम्बोधन, व्यक्तिगत उपचार, अमेरिPM Relief Fundकाका विभिन्न कार्यक्रम र अन्तरदेशीय भेटघाट सकेर १६ असोज साँझमा प्रधानमन्त्री कोइराला स्वदेश फर्कदैछन् ।

कोइराला ३ असोजमा अमेरिका गएका थिए । उनले १० असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री कोइरालाको भ्रमणमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित २२ सदस्यीय छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>