समाचारबिहीबार, आश्विन १६, २०७१

देश यही अवस्थामा रहदैनः प्रधानमन्त्री कोइराला

हिमालखबर

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन, विभिन्न देशका प्रमुखसँग भेटघाट रPM Relief Fund अमेरिकामा रहेका नेपालीले आयोजना गरेका कार्यक्रमहरुमा सम्बोधन गरेर कोइराला १६ असोजमा नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री कोइराला ३ असोजमा अमेरिका गएका थिए ।

स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइरालाले अव देश यही अवस्थामा नरहने बताए । उनले भने, ‘‘आठ दश बर्षभित्र देशको कायापलट हुन्छ ।’’

उनले राष्ट्रसंघमा नेपालमा भइरहेको शान्ति र संविधान निर्माणको प्रगतिबारे जानकारी गराएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>