समाचारशुक्रबार, आश्विन १७, २०७१

तस्वीरमा दशैं

हिमालखबर

इलामको पश्चिमी सिद्धिथुम्काबाट आज विहान देखिएको दृष्य ।

इलामको पश्चिमी सिद्धिथुम्काबाट आज विहान देखिएको दृष्य ।

Happy-Dashainगणतन्त्र नेपालका राष्ट्रपति डा.रामवरण यादवले राष्ट्र प्रमुखका हैसियतमा टीका लगाइदिएर शुभ–साइतको उपयोग गरे ।

यसपछि नेपालीहरुले आफ्ना मान्यजनबाट टीका ग्रहणमा दिन विताए । त्यही दशैंको केही तस्वीरहरु  प्रस्तुत गरिएको छ ।

राष्ट्रपति टीका ग्रहण गर्दै

राष्ट्रपति टीका ग्रहण गर्दै

राष्ट्रपतिबाट टीका ग्रहण गर्दै सर्वसाधरण ।

राष्ट्रपतिबाट टीका ग्रहण गर्दै सर्वसाधरण ।

चितवनको शक्तिखोरमा टीका नातिनीलाई टीका लगाइदिदै हजुरआमा ।

चितवनको शक्तिखोरमा टीका नातिनीलाई टीका लगाइदिदै हजुरआमा ।

टीका ग्रहण गर्दै उपराष्ट्रपति

टीका ग्रहण गर्दै उपराष्ट्रपति

राष्ट्रपतिबाट टीका ग्रहण गर्दै प्रधानमन्त्री

राष्ट्रपतिबाट टीका ग्रहण गर्दै प्रधानमन्त्री

पीङ खेलेर रमाउँदै । तस्वीरहरुः हिमालखबर/रासस

पीङ खेलेर रमाउँदै । तस्वीरहरुः हिमालखबर/रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>