समाचारशनिबार, आश्विन १८, २०७१

प्रधानमन्त्रीलाई एमाओवादी अध्यक्ष दाहालले भेटे

हिमालखबर

१८ असोज विहान प्रधानमन्त्री निवास शीतल निवास पुगेर दाहालले प्रधानमन्त्रलाई भेटेका हुन् । भेटमा अवरुद्ध संसद खोल्नेबारे छलफल भएको छ ।

अवरुद्ध संसद र संविधान निर्माणबारे १९ असोजमा प्रमुख तीन दलको बैठक बस्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>