केही भाग उत्खनन भइसकेको उक्त ठाउँको पुन उत्खनन् हुने पुरातत्व विभागले
जनाएको छ । सरकारले पुरातत्व संरक्षण शीर्षकमा मणिमण्डप उत्खनन गर्न चार लाख २४ हजार विनियोजन गरेको छ ।
त्यहाँ माटाका केही भाँडाहरू पाइएको र एक ठाउँमा बाँस गाडिएको नक्सा गत बर्ष भेटिएको थियो ।