समाचारआइतबार, आश्विन १९, २०७१
तीनै दलले अडान नछोडेपछि सहमति भएन
दलहरुबीच संघीयता र शासकीय स्वरुपमा कुरा मिल्न नसक्दा बैठक निष्कर्षविहिन भएको हो ।
संविधानसभाले २१ असोजसम्म पनि सहमति हुन नसके प्रकृयाको तयारी थाल्न निर्देशन दिएको छ ।
संविधानसभाले दिएको समय सकिना लाग्दा तीन दलबीच छुट्टा–छुट्टै र संयुक्त बैठक चलिरहेको छ ।
