समाचारसोमबार, आश्विन २०, २०७१
अनिवार्य उपस्थित हुन एमाले सभासदलाई ह्वीप
दलका प्रमुख सचेतक अग्निप्रसाद खरेलले २० असोजमा विज्ञप्ती जारी गरेर ह्वीप जारी गरेका हुन् ।
सहमति जुट्न नसके प्रकृयाबाट नयाँ संविधानको अन्तर्वस्तु टुंगो लगाउनेगरी त्यसदिन बैठक बस्दैछ ।
तीन दल बैठक बिना निष्कर्ष टुङ्गियो
विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ ।
राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा दलहरुबीच विवाद छ ।
