समाचारमंगलबार, आश्विन २१, २०७१
बुधवार खण्डग्रास चन्द्रग्रहण
ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण २२ असोज साँझ ६ः१९ बजे सकिनेछ । दिउँसो २:५९ बाट सुरु हुने ग्रहण साँझ ५:५१ बजेपछि मात्रै देख्न सकिनेछ ।
२८ मिनेट मात्र देखिने खण्डग्रास चन्द्रग्रहण तीन प्रहर अघिदेखि नै ग्रहण बार्नुपर्ने र उक्त समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजन, शयन, मैथुन, श्रृङ्गार र बध गर्न नहुने शास्त्रीय धारणा छ ।
