थप समाचारबुधबार, आश्विन २२, २०७१
चिनिया नागरिक दुई महीनादेखि बेपत्ता
चीनको गामगाडीबाट नेपालको सीमिकोट आउँने हिडेका याङ वेन २९ साउन (१४ अगष्ट) देखि बेपत्ता रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
२९ बर्षीय वेन २५ साउन (१० अगष्ट)मा चीनबाट नेपाल हिडेका थिए । तर उनी सीमिकोट नपुगेको जानकारी स्रोतले पारिवारलाई दिएका छन् ।
बेपत्ता वेनलाई कसैले भेटेमा राजदुताबासमा बुझाइदिन उनको परिवारले आग्रह गरेको छ ।

