थप समाचारबुधबार, आश्विन २२, २०७१

बोक्सीको आरोपमा बृद्धा कुटिए

हिमालखबर

ssa

कोपिला बानिया

उनलाई नाङ्गै बनाएर कुटिएको स्थानीयले बताएका छन् । उनी रामपुर अस्पतालमा उपचार पछि २२ असोजमा घर फर्किएकी छिन् ।

गत सोमबार गुप्ताङ्ग लगायतका ठाउँमा  चोट लाग्ने गरी कुटिएको झण्डै सात मिनेट लामो भिडियो पनि सार्बजनिक भएको छ । कुटपिट गर्ने स्थानीय ३९ बर्षीय गंगाहादुृर दर्जी र उनका ३४ बर्षीय श्रीमती बिमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभियुक्त दुवैलाई मुलुकी एेन अदालतको महल अनुसार बोक्सीको आरोपमा मुद्दा दर्ता गरिएको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले बताए ।

यसैबीच, म्याग्दीको बेनी नगरपालिका– ७, क्याम्पस चोककी ४२ वर्षीया कोपिला बानियालाई आफन्तले नै दिसा खुवाएका छन् ।

आफ्नै आमाजु र भान्जिले दिसा खुवाएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>