समाचारशुक्रबार, आश्विन २४, २०७१
कांग्रेस संसदीय दलको बैठक स्थगित
२५ असोज विहान ७:३० बजे प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको मुख्य सचेतक चीनकाजी श्रेष्ठले बताए ।
बैठकमा संविधान निर्माणमा सहमति हुन नसकेका विषयमा छलफल गरी राय सुझाव सङ्कलन गर्ने, प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिबारे जानकारी कार्यसूची थियो ।
