समाचारशुक्रबार, आश्विन २४, २०७१
बहुमतको संविधान कांग्रेस एमालेको मात्रैः श्रेष्ठ
चितवनका सञ्चारकर्मीहरुसँग २४ असोजमा कुराकानी गर्दै एमाओवादी नेता श्रेष्ठले सहमतिबाटै संविधान जारी गर्नुपर्ने बताए । उनले भने, ‘‘ सहमति छाडेर प्रक्रियाको रटान दुई दलले गरेकाले ८ माघमा संविधान बन्ने संभावना कमजोर बन्दै गएको छ ।’’
उनले समयमै संविधान जारी गर्न दबाब दिन मोर्चाको आन्दोलनको घोषणा गरेका थिए ।
