समाचारशुक्रबार, आश्विन २४, २०७१

संयुक्त मोर्चाको प्रदर्शन

हिमालखबर

नयाँ संविधानमा ‘पहिचानसहितको सङ्घीयता’का लागि दबाब दिन भन्दै माइतीघर मण्डलादेखि संविधानसभा भवन बानेश्वरसम्म जुलुस निकालेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका महासचिव कृष्णबहादुर महराले  पहिचान विरोधी संविधान बनाउने प्रयत्न भइरहेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>